दफा ७१
नेपाल सरकार वादी हुने
दफा ६३ को उपदफा (१) बमोजिम सजाय हुने कसुर सम्बन्धी मुद्दा नेपाल सरकार वादी भई चल्नेछ र त्यस्तो मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची-१ मा समावेश भएको मानिनेछ।